Above Article Ad
  • डोटीमा जाँडरक्सी पिउनेलाई ढुंगा बोक्नुपर्ने सजाय

    Above Article Content Ad
  • डोटी: डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई १५ दिन र बिक्री गर्नेलाई एक महिना वडा कार्यालयसम्म ढुंगा बोकाउने निर्णय गरेको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button