Above Article Ad
  • सैपाल ग्याँसद्वारा तीजको अवसरमा पुनर्वासमा निःशुल्क “मेहन्दी कार्यक्रम”

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वासमा तीजको अवसरमा निःशुल्क मेहन्दी लगाउने कार्यक्रम आयोजना गरिएको छ।

    सैपाल ग्यास प्राली गोदावरी नगरपालिका-१ कैलालीको आयोजना तथा सिक्स प्लस ट्रेड एण्ड सप्लायर्स आई.बी.आर.डी.को सहकार्य र प्रतिभानगर टाउन बजार व्यवस्थापन समितिको समन्वयमा तीज विशेष”निःशुल्क मेहन्दी लगाउने कार्यक्रम” आयोजना गरिएको हो ।

    Article inline ad #1
  • हरेक बर्ष झैँ यस बर्ष पनि तीज विशेष”निःशुल्क मेहन्दी लगाउने कार्यक्रम” भदौ ९ गते सोमबारका दिन बिहान‌९ बजे देखि प्रतिभानगर टाउन बजारमा सुरु हुने सिक्स प्लस ट्रेड एण्ड सप्लायर्सका सञ्चालक आनन्द सुवेदीले जानकारी दिए ।

    Article inline ad #2

    सञ्चालक सुवेदीले हरितालिका तीज २०८२ को हर्दिक मंगलमय शुभकामनासँगै
    सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by