Above Article Ad
  • पुनर्वासमा सम्पन्न मतदानमा ६० प्रतिशत मात्रै खस्यो मत

    Above Article Content Ad
  •                                                                               शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ३४ हजार ७६ मतदाता रहेको पुनर्वास नगरपालिकामा  साझ ५ बजे सम्म भएको मतदानमा २० हजार ७ सय ५९ जनाले मत खसालेका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो।

    उहाँका अनुसार पुनर्वासका ११ वडामा १७ बुथ केन्द्र र ४० मतदान केन्द्र रहेकोमा एक बुथ केन्द्रमा फर्जी मतका कारण मतदान कार्य स्थगित हुन पुगेको बताउनुभयो ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका- १ मा ४२ सय १७ मतदातामा २९ सय १८, वार्ड-२ मा ३९२३ जसमा २७ सय ४८ , वार्ड-३ मा १२ सय ६३ मतदाता रहेकोमा  ९ सय ३१ मत खसेको छ ।

    Article inline ad #2

    त्यसैगरी वार्ड-४ मा २४ सय ६७ मत मध्ये १५ सय ७६ मत, वार्ड नम्बर ५ मा ४१ सय ४५ मतदाता संख्यामा २७ सय ४३ ,वार्ड ६ मा ३१ सय ७५ मतदातामा १९ सय ९३ मत, वार्ड ७ मा २२ सय ५९ मा १४ सयं ५२, वार्ड ८ मा २७ सय ९६ मा २ हजार १० मत,वार्ड ९ मा ४१ सय ५८ मत मध्ये  २७ सय ४५ मत, वार्ड ११ मा ३१ सय ३८ जस मध्ये २२ सय ४३ मत र पुनर्वास-१० मा २७ सय ९६ मत मध्ये ८ सय १ मत खसेपनि विवाद हुदा मतदान  कार्य रोकिएको र अर्को निर्णय पछि पुनः सञ्चालन गर्ने गरि टुंगाएको छ।

    मतदान पछि साझ  नै मतपेटिकाहरु गणनाको लागि कडा सुरक्षामा निर्वाचन आयोगको कार्यालयमा पुर्‍याएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by