Above Article Ad
  • सुकुम्बासी समस्या समाधान गफ हैन पुरा गरेर देखाउछु : पुजारा

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास–वर्षौ देखि पुनर्वास नगरपालिकामा रहेको सुकुम्बासी समस्या समाधान गफ हैन  पुरा गरेर देखाउछु भन्दै आएका छन् ।

    पुनर्वास नगरपालिकामा एमाले पार्टीबाट मेयर पदका उम्मेदवार पदम पुजाराले सोमबार पुनर्वास–७ पराशनमा मतदाताहरुसँग घरदैलो गर्दै यस्तो कुरा बताएका हुन् ।

    Article inline ad #1
  • विगतका उम्मेदवारहरुले मतदाताहरुलाई झुठा आश्वासन मात्रै दिँदै आएका र अब आफु निर्वाचित भएपछि पहिलो निर्णय नै सुकुम्बासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरणको गर्ने बताए ।

    Article inline ad #2

    नगरमा अपुरा देिखएका समस्याहरु समाधान गर्ने पार्टी एमाले भएकाले पुनर्वासमा एमालेको सरकार बनाउन सबै मतदाताहरुमा मेयर पदका उम्मेदवार पुजाराले हार्दिक अपिल समेत गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by