
कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता बेपत्ता
Above Article Content Ad
धनगढीः कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता बेपत्ता भएका छन।
जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नर बहादुर ताम्राकार बेपत्ता भएका हुन। बुधवार साँझ पुरानो चौमाला बजार देखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका प्रहरीले जनाएको छ।
Article inline ad #1
बेपत्ता ताम्राकारको खोजीकार्य जारी रहेको जनाएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















