Above Article Ad
  • नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका–२ को वडाध्यक्षमा धर्मराज ओझाले गरे उम्मेदवारी दर्ता

    Above Article Content Ad
  • धनगढी– बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि ११ र १२ गते राखिएको उम्मेदवारी मनोनयन दर्ता सकिएको छ ।

    सोमबार बिहान साढे नौ बजे निर्वाचन अधिकृतको कार्यालयमा धनगढी उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली काग्रेसका धर्मराज ओझाले उम्मेदवारी दर्ता गरेको हो ।

    Article inline ad #1
  • वडाध्यक्षका उम्मेदवार ओझासँगै वडा सदस्यहरुमा केशवराज पन्त, बिन्द्रा सिँह, दलित महिला मिना रैका र तेज पनेरुले पनि मनोनयन दर्ता गरेका छन् ।

    Article inline ad #2

    लामो समयदेखि नेपाली काँग्रेस पार्टीको हितमा सक्रिय देखिएका उम्मेदवार ओझा काँग्रेस कैलालीका कार्यालय सचिव र अपांग महासंघका केन्द्रिय कोषाध्यक्ष पनि हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button