Above Article Ad
  • पुनर्वास–२ को वडा सदस्यमा युवा व्यवसायी रविन्द्र तामाङको उम्मेदवारी दर्ता

    Above Article Content Ad
  • पुनर्वास–बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी दलहरुका उम्मेदवारहरुले सोमबार मनोनयन दर्ता गरेका छन् ।

    कञ्चनपुरमा दुई दलिय गठबन्धन भएसँगै पुनर्वास नगरपालिका–२ नेकपा माओवादी केन्द्रको भागमा परेको  हो ।

    Article inline ad #1
  • सो वडाबाट युवा व्यवसायी रविन्द्र तामाङले वडा सदस्य पदमा उम्मेदवारी दता गरेका हुन् । तामाङ समाजका लागि जनप्रतिनिधि भएर केहि गर्छु भनेर जोसिलो जागरका साथ वडामा उभिएका छन् ।

    Article inline ad #2
  • उक्त वडामा वडाध्यक्षमा मानसिँह एसकेले वडाध्यक्षको जिम्मेवारी पाएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button