Above Article Ad
  • कैलालीको गौरीगंगामा कांग्रेसले गठबन्धन नगर्ने

    वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धनले गर्दा पदीय भागबण्डा र कांग्रेसमा प्रतिकल असर पर्ने

    Above Article Content Ad
  • कैलाली: कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। आसन्न वैशाख ३० गते हुने निर्वाचननका लागि केन्द्रमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने निर्णय गरेका वेला गौरीगंगा नगर समितिले गठबन्धन नगर्ने निर्णय गरेको हो।

    वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धनले गर्दा पदीय भागबण्डा र कांग्रेसमा प्रतिकल असर पर्ने र आमकार्यकर्तामा झन् निराशा छाउँदै गएको भन्दै उक्त निर्णय गरिएको नगरसभापति पहलविक्रम चन्दले बताए। नगर समितिले जिल्ला, प्रदेश र केन्द्रलाई पठाइसकेको उनले बताए।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • सम्पादक

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button