Above Article Ad
  • कञ्चनपुरमा जिप दुर्घटना उपचारका क्रममा चालकको मृत्यु

    Above Article Content Ad
  • धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा बिहीबार साँझ जिप दुर्घटनामा घाइते भएका जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने २४ वर्षीय अर्जुन साउदको मृत्यु भएको छ।

    साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढी कैलालीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाईते ५ जनाको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6