Above Article Ad
  • बैंक लुटेर जङ्गल पसे भोकले चाउचाउ किन्न निस्कँदा पक्राउ

    Above Article Content Ad
  • सिन्धुली- घ्याङलेख गाउँपालिका–२ बस्तिपुरस्थित नेपाल एसबीआई बैंकबाट ठूलो रकम लुटिएको घटनाले देशभर सनसनी फैलिएको छ। मंगलबार राति करिब ८ः४० बजे बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर फरार भएका लुटेराहरू जंगलतर्फ भागेका थिए।

    लुटपाटमा प्रयोग गरिएको सवारीसाधन प्रहरीले छिट्टै नियन्त्रणमा लिए पनि लुटेराहरू समात्न केही समय लाग्यो। जंगलमा लुकेर बसेका लुटेराहरू भोक लागेपछि नजिकैको पसलमा चाउचाउ किन्न निस्कँदा स्थानीयको सतर्कताका कारण पक्राउ परेका हुन्।

    Article inline ad #1
  • स्थानीयले शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6