
कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढी- कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
धनगढी उपमहानगरपालिका-८ स्थित सेतो पुलको पानीको नालामा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष आईतबार बेलुका मृत अवस्थामा फेला परेको हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















