Above Article Ad
  • कञ्चनपुरको बेलौरीमा प्रचण्डको स्वागतका लागि यस्तो छ तयारी ?

    Above Article Content Ad
  • हरिलाल जोशी
    बेलौरी– कञ्चनपुरको बेलौरीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आउने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल“प्रचण्ड” को स्वागतका लागि तयारी पुरा गरेको छ ।

    अध्यक्ष प्रचण्डको स्वागतका लागि डोकेबजार देखि नै नेता तथा कार्यकर्ताहरुको बिशाल मोटरसाईकल ¥याली स्वागतका लागि बाटोमा कुरेर पर्खिएका छन् ।

    Article inline ad #1
  • बाटोको चोक चोकमा चुनावी चिन्ह सहितका ध्वजा, पतंङ्गाहरु र आर्कषक गेटहरुले सडक नै यतिबेला रंगीचंङ्गी देखिएका छन् ।

    Article inline ad #2


    बेलौरीको खुल्ला मञ्चमा हुन लागेको सभामा अहिले सम्मकै ठुलो जनसागर देखिने अनुमान गरिएको माओवादीका एक नेताले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by