
सुनचाँदीको मूल्यमा वृद्धि
Above Article Content Ad
काठमाडौँ- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ।
Article inline ad #1
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















