Above Article Ad
  • धनगढीमा धानुकको मृत्यु, श्रीमान पक्राउ

    Above Article Content Ad
  • धनगढी-धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको मृत्यु भएको छ। धानुकको उपचारका क्रममा मृत्यु भएको घटनामा उनका श्रीमान पक्राउ परेका छन्।

    सोमबार साँझ घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएकी पूजालाई उनका श्रीमान भरत धामीले उपचारका लागि नवजीवन अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

    Article inline ad #1
  • पूजाको माइती पक्षले उनका श्रीमान भरत धामीमाथि हत्या गरेको आरोप लगाएको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6