
कञ्चनपुरमा युवतीमाथि बलात्कार, आरोपी युवक पक्राउ
Above Article Content Ad
कञ्चनपुर -कञ्चनपुरमा २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरी रहेका छन्।
Article inline ad #1
प्रहरीका अनुसार जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















