Above Article Ad
  • भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा धक्का महसुस

    Above Article Content Ad
  • काठमाडौँ – नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ ।

    आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

    Article inline ad #1
  • नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का नेपालको सुदूरपश्चिम भेगका विभिन्न स्थानहरूमा महसुस गरिएको थियो ।

    Article inline ad #2

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6