Above Article Ad
  • सुनचाँदीको मूल्य घट्यो

    Above Article Content Ad
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० कायम भएको थियो

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6