Above Article Ad
  • कैलालीको अत्तरीया बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु

    Above Article Content Ad
  • धनगढी- कैलालीको अत्तरीया बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ।

    कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया बसपार्क स्थित माहाकाली यातायातको सुदूरपश्चिम प्रदेश०२–००१ ख ९५६ नम्बरको बसको ठक्करबाट गोदावरी नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षकी सिन्की बोहराको आइतबार साँझ घट्नास्थलमै मृत्यु भएको हो।

    Article inline ad #1
  • बस र बस चालक दार्चुलाको मालीकार्जुन गाउँपालिका–२ बस्ने २३ वर्षीय रोहित सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6