Above Article Ad
  • कैलालीमा एकैदिन तीन जना मृत फेला

    Above Article Content Ad
  • गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा तीन जना फरक–फरक स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    Article inline ad #1
  • मृत भेटिनेमा गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३ का प्रकाश बिक रहेका छन्।

    Article inline ad #2

    उनीहरू तीनै जना फरक–फरक स्थानमा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6