
कैलालीमा एकैदिन तीन जना मृत फेला
Above Article Content Ad
कैलाली -कैलालीमा शनिबार एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन्।
गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा तीन जना फरक–फरक स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Article inline ad #1
मृत भेटिनेमा गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३ का प्रकाश बिक रहेका छन्।
Article inline ad #2
उनीहरू तीनै जना फरक–फरक स्थानमा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















