Above Article Ad
  • कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी –कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– २ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको मृत्यु भएको हो ।

    उनी आफ्नै तीन तले घरको घतबाट लडेर गम्भीर घाइते भएका थिए ।माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6