Above Article Ad
  • धनगढीबाट ६ जना जुवाडे पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीको धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित डेरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना शनिबार साँझ पक्राउ परेका हुन्।

    आशबहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट नगद ११ हजार ७८० रुपैयाँ र चार गड्डी तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6