Above Article Ad
  • कैलालीको गोदावरीबाट लागू औषध सहित ४ जना पक्राउ

    Above Article Content Ad
  • धनगढी – कैलालीको गोदावरीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन । शुक्रबार गोदावरी नगरपालिका – २ महेन्द्रनगर रोड अत्तरियाबाट १२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित ४ जना पक्राउ परेका हुन ।

    पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ घर भई हाल गोदावरी नगरपालिका – २ का होटल सञ्चालक ३६ वर्षीय तिलक वलि, धनगढी उपमहानगरपालिका – १० की १९ वर्षीय संगिता राना, कैलारी गाउँपालिका – ८ की १९ की नबिना चौधरी र बझाङको जयपृथ्वी नगरपालिका – ७ की १९ की अस्मिता खत्री रहेका छन ।

    उनीहरुलाई लागूऔषधको कारोबार भैइरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले तिलक बहादुर वलीले संचालन गरेको आरबि होटेलमा खानतलासी गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6