
मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु
Above Article Content Ad
धनगढी –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनरा पुल नजिक महेन्द्र राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नरबहादुर कुँवरको मृत्यु भएको हो।
Article inline ad #1
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेका शुक्लाफँटा नगरपालिका–७ पिताम्बरका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad



























https://shorturl.fm/5FyZy