Above Article Ad
  • पुनर्वासका २६ विद्यालयमध्ये शत प्रतिशत नतिजा ल्याउन सफल भयो नवयुग विद्या निकेतन

    Above Article Content Ad
  • पुनर्वास -यस वर्षको एसइइ परीक्षाको नतिजा पुनर्वासमा सन्तोषजनक देखिएको छैन।

    एसईइ परीक्षामा २६ विद्यालयहरू सहभागी भएपनि एक विद्यालय श्री नवयुग विद्या निकेतनले मात्रै शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका-१ स्थित श्री नवयुग विद्या निकेतन बाट यस वर्ष १३ जनाले एसईइ परीक्षा दिएका थिए। परीक्षामा सहभागी सबै विद्यार्थीहरू उत्तीर्ण भए ।

    Article inline ad #2

    नगरभित्रका २६ विद्यालयहरूमध्ये दुई विद्यालयहरूको नतिजा निल आएको छ भने अन्य विद्यालयहरूको नतिजा पनि सन्तोषजनक देखिँदैन।

    नतिजा सन्तोषजनक नआएपछि यतिबेला सामाजिक सञ्जालहरूमा टिका टिप्पणी बढ्न थालेको छ। शिक्षकहरूले अभिभावकहरूलाई दोष देखाउँदै आएका छन् भने अभिभावकहरूले विद्यालयका शिक्षकहरूलाई दोष देखाउँदै आइरहेको देख्न सकिन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6