Above Article Ad
  • कैलालीको चौमाला खोलाले बगाएका ताम्राकारको शव फेला

    Above Article Content Ad
  • धनगढी : कैलालीको चौमाला खोलाले बगाएका नरबहादुर ताम्राकारको शव फेला परेको छ।

    जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा चौमाला खोलाले बगाएर बुधवार साँझ बेपत्ता भएका ६५ वर्षीय नरबहादुरको शव फेला परेको हो।गौरीगंगा नगरपालिका–१ गोप्काका नर बहादुर ताम्राकारको बिहिवार बिहान ७ बजे धबै नजिकै खोलामा शव फेला परेको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • उनको शव चौमाला–२, धबै नजिकै खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो। शव परीक्षणका लागि धनगढी पठाउने तयारी भैइरहेको बताइएको छ। बुधवार साँझ ५ः१५ बजेतिर पुरानो चौमाला बजारदेखि घर जाँदा खोला तर्ने क्रममा चौमाला खोलाले स्थानीय नर बहादुर ताम्रकारलाई बगाएको थियो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6