Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा इट्टा उद्योगमा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु, एक अझै घाइते

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरमा ईटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाकाे मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

    जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–७ ‘च गाउँ’काे न्यू जनता ईटा उद्योगमा ट्याक्टरले किच्दा भारतको उत्तरप्रदेश बस्ने २७ वर्षीय अजय कुमार र नौ वर्षीय पवन कुमारकाे मृत्यु भएको हो ।

    Article inline ad #1
  • घटनामा गम्भीर घाइते भएका दुबैको सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    यस्तै, गम्भीर घाइते ११ वर्षीया घुर्रा कुमारकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ईटामा सिँचाइ गर्ने क्रममा  से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएकाे थियाे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6