Above Article Ad
  • संयुक्त लागानीमा दमकल खरिद गर्दै बेलौरी र लालझाडी

    Above Article Content Ad
  •  कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागानीमा बिहीबार बेलौरी नगरपालिकामा बसेको संयुक्त बैठकले दमकल खरिद गर्ने निर्णय गरेको हो।

    अग्नि नियन्त्रक दमकल खरिदका लागी बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत र लालझाडी गाउँपालिकाले ३५ प्रतिशत खर्च बेहोर्ने गरी दमकल खरिद गर्न लागिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो। अध्यक्ष रानाका अनुसार आगलागीका ठूला ठूला घट्ना बाट धनजनको क्षति न्यूनीकरणमा मद्दत गर्नमा सहयोग होस् भनी बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका मिली दमकल खरिद गर्न लागिएको बताउनुभयो। खरिद गरेपश्चात दमकललाई दुवै पालिकालाई सहजै पहुँच पुग्ने स्थानमा राखिने समेत बताउनुभयो।

    Article inline ad #1
  • को बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागानीमा बिहीबार बेलौरी नगरपालिकामा बसेको संयुक्त बैठकले दमकल खरिद गर्ने निर्णय गरेको हो।अग्नि नियन्त्रक दमकल खरिदका लागी बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत र लालझाडी गाउँपालिकाले ३५ प्रतिशत खर्च बेहोर्ने गरी दमकल खरिद गर्न लागिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो। अध्यक्ष रानाका अनुसार आगलागीका ठूला ठूला घट्ना बाट धनजनको क्षति न्यूनीकरणमा मद्दत गर्नमा सहयोग होस् भनी बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका मिली दमकल खरिद गर्न लागिएको बताउनुभयो। खरिद गरेपश्चात दमकललाई दुवै पालिकालाई सहजै पहुँच पुग्ने स्थानमा राखिने समेत बताउनुभयो।

    Article inline ad #2

    साभार बेलौरी अनलाईन

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6