Above Article Ad
  • कैलालीको टीकापुरमा २ जनाको घरमा आगलागी

    Above Article Content Ad
  • धनगढीः कैलालीको टीकापुरमा २ जनाको घरमा आगलागी भएको छ।

    टीकापुर नगरपालिका– ८ कर्मिडाँडाका अमन विकको एक कोठे भान्सा कोठामा अचानक विद्युत् सर्ट भइ आागलागी भएकोे प्रहरीले जनाएको छ। उक्त्त आगलागीबाट विकको घरभित्र रहेका सबै सरसमाहरू जलि करिब १ लाख १५ हजार बराबरको क्षति भएको जनाइएको छ।

    Article inline ad #1
  • यस्तै, टीकापुर नगरपालिका–६पानीमुला बस्ने महा लुहारको २ कोठे कच्चि भान्सा कोठामा बालेको आगोबाट आगलागी हुँदा घरभित्र रहेका सबै सरसमान जलि करिब २ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6