Above Article Ad
  •  धनगढीबाट एक जनाको मोटरसाइकल चोरी

    Above Article Content Ad
  • धनगढीः धनगढीबाट एक जनाको मोटरसाइकल चोरी भएको छ। धागढी उपमहानगरपालिका–६ का टेक जेठराको मोटरसाइकल चोरी भएको हो।

    सोमवार बिहान करिब ६ः १५ बजेको समयमा से ५ प ५०६५ नम्बरको बजाज कम्पनिको एनएस २०० सिसिको मोटरसाकल चोरी भएको सवारीधनी जेठराले बताए। उनका अनुसार केटिभ इन्सिच्युडको अगाडी कैलाली पुलबाट चोरी भएको भिडियो समेत सिसीटिभीमा देखीएको छ। साथै प्रहरीमा समेत खबर गरेको उनले बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6