Above Article Ad
  • कैलालीमा सशस्त्रद्धारा कटुवा पेस्तोल र एक किलो चरेस बरामद

    Above Article Content Ad
  •  धनगढी-कैलालीमा सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्तोल र चरेस बरामद गरेको छ।

    सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईयाफाँटाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–७ स्थित पुरानो भुईयाफाँटा तिनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र १ किलो ५० ग्राम चरेस बरामद गरेको होl

    सशस्त्र प्रहरीका अनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा उक्त हतियार र लागुऔषध फेला परेको थियो। बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भदौ शनिवार सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6