
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु
Above Article Content Ad
धनगढी – कञ्चनपुरमा जीप सँग ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
वेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जीप र म २ प ३५०६ को मोटरसाईकल एक आपसमा ठोक्किए दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवारको घटनास्थलमै मृत्युु भएको हो ।
Article inline ad #1
मृतकको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















