Above Article Ad
  • ६५०० रुपैयाँले घट्यो सुनको मूल्य

    Above Article Content Ad
  • धनगढी-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा छ हजार पाँच सय रुपैयाँले घटेको हो। आज सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीसँगले जनाएको छ।

    मंगलबार सुन दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ३ हजार ४० रुपैयाँ कायम भएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6