Above Article Ad
  • कञ्चनपुरमा करीब डेढ लाखको अवैध सामान बरामद

    Above Article Content Ad
  • धनगढी -कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

    आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सुटपिस, हुडी, स्विटर, बोइलर कुखुरालगायतका सामान फेला पारेको हो ।

    Article inline ad #1
  • बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6