Above Article Ad
  • धनगढीमा नगदसहित ११ जना जुवाडे पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीको धनगढीमा नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

    कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा अछामको साँफेबगर नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने वर्ष २३ को सुरेश कुँवरसहित ११ जना पक्राउ परेका हुन्।

    Article inline ad #1
  • कुँवरले सोही ठाउँ स्थित सञ्चालन गरेको तड्का रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसहित ११ जनालाई बिहिबार बेलुकी वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार ८५० र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6