Above Article Ad
  • कैलालीको पुरैना सामुदायिक वनबाट बेवारिसे काठ बरामद

    Above Article Content Ad
  • जिल्लाको भजनी नगरपालिका–७ हिक्कमतपुर स्थित पुरैना सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा सालको गोलिया ६ थान (२१.८७ क्यु.फिट) काठ प्रहरीले बरामद गरेको हो।

    Article inline ad #1
  • अन्दाजी २७ हजार सैतिस रुपैया मुल्य  बराबरको काठ सोमबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी सब डिभिजन वन कार्यालय भजनी,कैलालीको जिम्मा लगाएको जनाएको छ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6