Above Article Ad
  • धनगढीमा खुल्दैछ सुविधा सम्पन्न रेष्टुरेण्ट “पोटली”

    Above Article Content Ad
  • धनगढी: धनगढीमा पोटली नामको रेष्टुरेन्ट सञ्चालनमा आउने लागेको छ। धनगढीस्थित तारानगर क्षेत्रमा भोलीदेखि पोटलीको सुभारम्भ हुन लागेको हो।

    भोलि सो रेस्टुरेन्टको उद्घाटन हुन लागेको सञ्चालकले बताएका छन्। नयाँ स्वरुपमा खुल्न लागेको सो रेस्टुरेन्टमा अत्याधुनिक सेवा सुविधा रहेको बताइन्छ। जसमा चिया कफी लगायत खाना तथा बारको समेत सुविधा हुने छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by