Above Article Ad
  • कंचनपुरको पुनर्वासमा राती साढे आठ देखि मतगणना,  पहिले पुनर्वास-१० देखि गणना हुने

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकामा मंगलबार (आज) राती साढे आठ बजेदेखि पुनर्वास-१० बाट मतगणना सुरु हुने भएको छ ।

    बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पुनर्वास-१० स्थित विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मतदाताले मतदान गरेको पाएपछी चुनाव स्थगित भएको हो ।

    Article inline ad #1
  • चुनाव स्थगित भएपछी निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले  जेठ ३ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।  मतगणनाको अपडेट निर्वाचन अधिकृतको कार्यालयको अफिसियल पेजमा जानकारी गराईने निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिए ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button