
कंचनपुरको पुनर्वासमा राती साढे आठ देखि मतगणना, पहिले पुनर्वास-१० देखि गणना हुने
Above Article Content Ad
हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकामा मंगलबार (आज) राती साढे आठ बजेदेखि पुनर्वास-१० बाट मतगणना सुरु हुने भएको छ ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पुनर्वास-१० स्थित विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मतदाताले मतदान गरेको पाएपछी चुनाव स्थगित भएको हो ।
Article inline ad #1
चुनाव स्थगित भएपछी निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जेठ ३ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । मतगणनाको अपडेट निर्वाचन अधिकृतको कार्यालयको अफिसियल पेजमा जानकारी गराईने निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad