
कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
Above Article Content Ad
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीसामान बरामद का गरिएको छ।
प्याज, चिनी, बदाम, सोडा, खानेतेल, अगरबत्ती, बिडी, सुर्ती, टेन्ट, प्लाष्टिक झिल्ली, औंठीमा लगाउने पत्थर, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad