
टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढी- कैलालीको टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
टीकापुर नगरपालिका–२ राजीपुर बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला मृत फेला परेका हुन्। ठकुल्ला आफ्नै घर नजिकै रहेको नालामा बुधबार मृत अवस्थामा फेला परेको इलमका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















