
कञ्चनपुरमा सीमा मुद्दा उठाउँदै युवाहरूको संगठित अभियान सुरु
Above Article Content Ad
कञ्चनपुर- नेपाल–भारत सीमा सम्बन्धी विषयलाई लिएर कञ्चनपुरका युवाहरूले आजदेखि औपचारिक रूपमा आवाज उठाउने अभियान सुरु गरेका छन्। देशको भूमि र सार्वभौमिकताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित युवाहरू एकजुट भएका हुन्।
अभियानमा संलग्न युवाहरूले सीमा विवादजस्तो संवेदनशील राष्ट्रिय मुद्दामा सरकारको स्पष्ट धारणा र प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्। उनीहरूको भनाइमा, राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा अब कुनै पनि ढिलासुस्ती स्वीकार्य हुँदैन।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad














