Above Article Ad
  • कञ्चनपुरमा सीमा मुद्दा उठाउँदै युवाहरूको संगठित अभियान सुरु

    Above Article Content Ad
  • कञ्चनपुर- नेपाल–भारत सीमा सम्बन्धी विषयलाई लिएर कञ्चनपुरका युवाहरूले आजदेखि औपचारिक रूपमा आवाज उठाउने अभियान सुरु गरेका छन्। देशको भूमि र सार्वभौमिकताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित युवाहरू एकजुट भएका हुन्।

    अभियानमा संलग्न युवाहरूले सीमा विवादजस्तो संवेदनशील राष्ट्रिय मुद्दामा सरकारको स्पष्ट धारणा र प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्। उनीहरूको भनाइमा, राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा अब कुनै पनि ढिलासुस्ती स्वीकार्य हुँदैन।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6