
रमेश लेखक काठमाडौं जिल्ला अदालतमा उपस्थित, केपी ओली अस्पताल भर्ना
Above Article Content Ad
काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरिएको थियो।
लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ। प्रहरीले दुवै जनालाई आज अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad



























प्रतिक्रियाहरु