Above Article Ad
  • कञ्चनपुरमा आमाको हत्यापछि फरार रहेका छोरा भारत भाग्दै गरेको अवस्थामा पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा आमाको हत्यापछि फरार रहेका हत्या आरोपित छोरा हरिप्रसाद श्रेष्ठ भारत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

    घाइते ५० वर्षीया भगवतीदेवी माझीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरबाट थप उपचारका लागि भारतको भोजिपुरा लगिएको जनाइएको छ। पक्राउपछि हरिप्रसादलाई कानुनी प्रक्रिया अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6