
बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु
Above Article Content Ad
धनगढी – बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका-४ का ३८ वर्षीय महादेव वडको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
Article inline ad #1
आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।
Article inline ad #2
ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए। महादेवको शव परिक्षणका जिल्ला अस्पतालमै रहेको र भोलिमात्रै परिक्षणको काम हुने जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















