Above Article Ad
  • बृहत सरसफाई कार्यक्रम गरी पैदल यात्रालाई विश्राम दिँदै कांग्रेसका युवा नेता उपाध्याय

    Above Article Content Ad
  • पुनर्वास -मङ्सिर २८ गते पत्रकार सम्मेलन गरी कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पैदल यात्रा सुरु गरेका कांग्रेसका युवा नेता मदनराज उपाध्यायले आफ्नो संकल्पलाई पूरा गरेका छन्।

    उनले आफ्नो निर्वाचन क्षेत्रका ३२ वटा वडामा  समस्या र गुनासा सुन्दै जनतासँग भेटघाट गरी आफ्नो संकल्पको पैदल यात्रालाई पूरा गरेका हुन् ।

    Article inline ad #1
  • नेता उपाध्यायले पत्रकार सम्मेलनमा बोलेको संकल्प पूरा गरेपछि पुष २६ गते शनिबार पुनर्वासको मुख्य दुई बजार प्रतिभानगर र आईबिआरडी बजार क्षेत्रमा बृहत सरसफाई कार्यक्रमको आयोजना राखेका छन् ।

    Article inline ad #2

    बृहत सरसफाई कार्यक्रमसँगै आफ्नो संकल्पलाई समेत विश्राम लिने नेता उपाध्यायले जानकारी दिए। ।

    उनले यस बृहत सरसफाई अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by