Above Article Ad
  • कंचनपुरमा अर्का प्रहरी जवान बिष्टले पनि चलाए आफै माथी गोली

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा फेरी अर्का प्रहरीले आफैमाथि बन्दुक चलाएका छन ।

    विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैमाथि बन्दुक चलाएका हुन ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार राती सवा ८ बजेतिर डिउटीमा रहेका बेला गोली प्रहार गरेको बताए ।

    Article inline ad #2

    घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको गत महिनामा पनि कञ्चनपुर जिप्रकामा कार्यरत एक प्रहरी जवानले आफैमाथि गोली चलाएर घाईते भएका थिए । घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।

    कञ्चनपुरमा प्रहरीले धमाधम आफैमाथि गोली बर्षाउन थालेपछि प्रहरीको आन्तरिक सुरक्षामै चुनौती थपिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by