Above Article Ad
  • बाजुराबाट अछाममा भेडा बाख्रा चराउन गएका एक युवक बेपत्ता

    Above Article Content Ad
  • अछाम-बाजुराबाट अछाममा भेडा बाख्रा चराउन गएका एक युवक बेपत्ता भएका छन्l

    बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ गुम्डा घर भई बिगत १ महिनादेखि भेडाबाख्रा चराउन भनि अछाम जिल्लाको साँफेबगर नगरपालिका-१० खप्तड फोडामा आई भेडा बाख्रा चराई सोहि ठाउँमा बसीरहेका प्रेम गुरुङको १९ वर्षीय छोरा तेन्जिङ गुरुङ बेपत्ता भएका हुन्। बुधवारबाट बेपत्ता भएका तेन्जिङको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6