Above Article Ad
  • सगरमाथा हिमचुली सहकारीको अध्यक्षमा नविनकुमार तिमिल्सेना सर्वसम्मत

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा अवस्थित सगरमाथा हिमचुली सहकारी संस्थाको अध्यक्षमा नविन कुमार तिमिल्सेना सर्वसम्मत चयन भएका छन् ।
    हालै सम्पन्न संस्थाको १४ औं वार्षिक साधारण सभाबाट संस्थाको अध्यक्षमा नविन कुमार तिमिल्सेना सर्वसम्मत चयन भएका हुन् ।
    त्यस्तै, उपाध्यक्षमा कृष्ण प्रसाद चापागाई, सचिवमा नरेन्द्र प्रसाद गौतम,कोषाध्यक्ष लिला बम र सदस्यहरुमा मदन बहादुर खड्का,विष्णुप्रसाद दुलाल,टिकाकुमारी नेपाली, हिरामाया कुवँर, कमलनाथ पौडेल सर्वसम्मत चयन भएका थिए ।
    त्यसैगरी, लेखा सुपरिवेक्षण समितिमा संयोजक प्रोमबहादुर थापा,सदस्यमा सञ्जु भण्डारी र सत्यनारायण लुईटेललाई चयन गरिएको हो ।
    उद्योग वाणिज्य संघ पुनर्वासको सभाहलमा सम्पन्न उक्त साधारण सभाको सभापतिमा संस्थाका अध्यक्ष सोमराज बराल रहनुभएको थियो । भने प्रमुख अतिथीमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा हुनुहुन्थ्यो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button