Above Article Ad
  • पुनर्वासका प्रहरी प्रमुख शाही फेरिए, कार्की आउँदै

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षकको सरुवा भएको छ।

    बुधबार नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको कार्यालय प्रमुखहरूको सरुवामा त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीको पनि सरुवा भएको हो।

    Article inline ad #1
  •  

    Article inline ad #2

    विभिन्न चुनौतीका बीच एक वर्ष दुई महिनाको अवधि पुरा  गर्नु  भएका प्रहरी निरिक्षक शाहीको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कानून तथा मानव अधिकार शाखा धनगढी कैलालीमा भएको छ।

     

    प्रहरी निरीक्षक शाही सरुवा भएसँगै त्रिभुवन बस्तीको जिम्मेवारीमा प्रहरी निरीक्षक लोकेन्द्र सिँह कार्कीलाई तोकेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6